Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

रोबट नै ड्यूटी पुलिस अफिसर !

Robort1-1497769920.jpg

४ असार । दुबई प्रहरीले पहिलो पटक रोबटलाई प्रहरी अधिकारीको ड्यूटीमा खटाएको छ । उक्त रोबट प्रहरी अधिकारीलाई शहरको विभिन्‍न मल र पर्यटीकय स्थलमा लगायएको बीबीसीलाई उदृत गर्दै अन्नपूर्ण पोष्टले जनाएको छ । 

रोबटलाई प्रहरी अधिकारीको ड्युटीमा खटाएपछि अपराध न्‍यून हुने र सर्वसाधारणले यही रोबटको माध्‍यमबाट अपराधको सूचना दिन सक्‍ने समेत बताइएको छ । यसको प्रयोग निश्‍चित रकम तिरेपछि गर्न सकिनेछ भने रोबटको छात्तीमा लगाइएको टचस्क्रिनबाट सूचना पाउन सकिनेछ । यसका साथै यो रोबटले तथ्‍याङक समेत जुटाउने काममा मद्दत गर्नेछ ।

जसलाई यातायात र ट्राफिक विभागलाई प्रदान गरेर सडकलाई सुरक्षित र भरपर्दो बनाउनमा मद्दत पुग्‍ने दुबइ प्रशासनको चाहना रहेको छ । शासनका अनुसार सन् २०३० सम्म‍मा दुबइमा २५ प्रतिशत प्रहरी अधिकारी काममा रोबटलाई भर्ना गरिने छ।तर रोबटले मानिसको ठाउँलाई भने विस्थापित नगर्ने दुबई पुलिस स्मार्ट सर्विसेज विभागका महानिदेशक ब्रिगेडियर खालिद अल रज़ूकीले दाबी गरे । 

उनले भने, 'हामीले आफ्नो पुलिस अफिसरलाई मेशिनको साटोमा हटाउन चाहेका होइनौ। तर जुन गतिमा दुबइमा मानिसको चाप बढी रहेको छ। यसलाई नियन्त्रण गर्न रोबटको साहारा मात्रै लिन खोजिएको हो ।'


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार