१ भाद्र, हेटौंडा । बितेको २४ घण्टामा विश्वमा ४ हजार ५ सय ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमितको तत्थ्यांक प्रस्तुत गरिरहेको वेबसाईट वल्डोमिटरका अनुसार विश्वमा ७ लाख ७२ हजार ७ सय ५९ जनाको मृत्यु भएको छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण सबैभन्दा बढी मानिसको मृत्यु अमेरीकामा भएको छ । अमेरीकामा हालसम्म १ लाख ७३ हजार १२८ जनाको मृत्यु भइसकेको छ । यहाँ पछिल्लो २४ घण्टामा ५ सय २२ जनाको ज्यान गएको छ ।
यसैगरी विश्वको दोश्रो सबैभन्दा बढी ज्यान गएको ब्राजिलमा पछिल्लो २४ घण्टामा ५ सय ८२ जनाको ज्यान जाँदा कुल मृत्कको संख्या १ लाख ७ हजार ८ सय ७९ पुगेको छ ।
यस्तै तेश्रो सबैभन्दा बढी मृतक रहेको मेक्सिकोमा अहिलेसम्म ५६ हजार ५ सय ४३ जनाको ज्यान गएको छ । यहाँ पछिल्लो २४ घण्टामा ६ सय ३५ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी संक्रमित हुनेको विश्वको तेश्रो स्थानमा रहेको भारत कोरोनाको संक्रमण हुनेको विश्वमा चौथो स्थानमा रहेको छ । यहाँ अहिलेसम्म ५१ लख ४५ जनाको ज्यान गएको छ भने एकैदिन ९ सय ६१ जनाले ज्यान गुमाएका छन् ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















