Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरी 'फेस सिल्ड' लगाएर फिल्डमा

20200817_104415-1597641018.jpg

फेस सिल्ड लगाएर चेकजाँच गर्दै प्रहरी

१ भदौं, हेटौँडा। मकवानपुर सहित बागमती प्रदेशमा कोरोना संक्रमित थपिने क्रम बढेसँगै  र अग्रपंक्तिमा  रहेर सुरक्षा प्रदान गरिरहेका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले मातहतका प्रहरी कार्यालयका  ड्युटिमा खटिने प्रहरीलाई आजबाट 'फेस सिल्ड' उपलब्ध गराएको छ। सोहि अनुसार यता निषेधाज्ञा कडाइ गर्न  मकवानपुरमा प्रहरीले आजबाट फेस सिल्ड लगाएर डयुटी गरिरहेका छन्। मकवानपुरका विभिन्न स्थानमा निषेधाज्ञा कडाइ गर्न खटिएका प्रहरीले फेस सिल्ड लगाएर चेकजाँच गरिरहेका हुन । 

आजबाट हेटौँडामा संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले हेटौँडा नगर र मनहरी आसपासका राजमार्ग क्षेत्रमा थप कडाइका साथ बिहान ३ घण्टा खाद्यान्न र तरकारी पसल खोल्न अनुमति दिदै भदौ ९ गते सम्म निषेधाज्ञा थप गरेको छ। यता फेस सिल्ड सहित  फिल्डमा खटिएको  प्रहरीको बारेमा बुझ्न मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरलाई सम्पर्क गर्दा एसपी राठौरले मकवानपुरका प्रहरीनै संक्रमित हुन थालेपछि जोखिम कम गर्न बागमती प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको फेस सिल्ड लगाएर फिल्डमा डयुटीमा खटाइएको बताए।

20200817_104350-1597641136.jpg

फेस सिल्ड सहित बुद्धचोकमा डयुटीमा रहेको प्रहरी

20200817_110147-1597641503.jpg

ईप्रका मनहरीको टोली फेस सिल्ड लगाएर डयुटीमा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार