Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यसरी गरियो हेटौंडामा कोरोना संक्रमितको शव व्यवस्थापन (तस्विरहरू)

20200819_154937-1597832325.jpg

३ भदौ, हेटौंडा । हेटौंडा-१ मा मृत्यु भएपछि कोरोना पुष्टि भएका ६१ बर्षीय बृद्धको नेपाली सेनाले व्यवस्थापन गरेको छ ।हेटौंडा राप्ती बगरको एक स्थानमा पुरानो गोरख गणको ५ जनाको टोलीले शवको व्यवस्थापन गरेको हो ।

दाहसंस्कारमा संलग्न टोली १४ दिन आईसोलेसनमा बस्ने गणका प्रमुख सेनानी अनिल बुढाथोकीले बताए ।शव व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव निरीक्षक ईन्द्रबहादुर राना, प्रहरी निरीक्षक सुजन पाठक, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा, स्वास्थ्यकर्मी सुपेन्द्र कार्की, वडा अध्यक्ष सविन न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

मंगलबार मृत्यु भएका हेटौँडा-१ का ६१ बर्षीय वृद्धमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या भएर लामो समयदेखि उपचाररत उनको सोमबार हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएकोमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

20200819_154956-1597832325.jpg
20200819_155020-1597832352.jpg
20200819_155117-1597832353.jpg
20200819_155035-1597832371.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार