१२ भदौ,हेटौँडा। हेटौंडा जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम भदौ १३ गतेदेखि १९ गतेसम्म गर्ने भएको छ । कोरोना भाइरसका नेपाल महामारीको चपेटामा परेकोले हेटौँडा जेसीजले यो वर्षको जेसीज सप्ताहका कार्यक्रमहरु प्रविधिको प्रयोग गरी गर्न लागेको हो।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन भदौ १३ गते देशव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता हुनेछ र बुद्धिचाल प्रतियोगिताको कार्यक्रम संयोजक उपाध्यक्ष विकेशलाल श्रेष्ठ रहेका छन् त्यसैरी पंकजदास बानियाँको संयोजनमा भदौ १४ गते परियोजना प्रस्ताव लेखन तालिमको आयोजना हुनेछ भने १५ गते विवेक आनन्द न्यौपानेको संयोजकत्वमा अन्तर जेसीज व्यापार अन्तरक्रिया कार्यक्रम हुने जनाइएको छ ।
त्यस्तै भदौ १६ गते अन्तर जेसीज वादविवाद प्रतियोगिता हुनेछ भने १७ गते खुला गजल प्रतियोगिता हुने जेसीजका उपाध्यक्ष विकेशलाला श्रेष्ठले बताएका छन्। त्यसैगरी १६ गते वादविवाद प्रतियोगिता रहेने र त्यसको संयोजन प्रविन गुप्ताले गर्नेछन् भने १७ गतेको गजल प्रतियोगिताको संयोजनको लिसेन बस्नेत रहेका छन्। त्यस्तै राज खड्कीको संयोजकत्वमा १८ गते माइन्ड सेट ट्रेनिङ हुनेछ भने १९ गते अन्तर जेसीज वक्तृत्वकलाको फाइनल हुने र वक्तित्वकलाको संयोजन अमृत वर्तौलाले गर्ने जनाइएको छ।
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...











-nepal-1793842721.jpg)





