Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-६ मा कोरोना निको हुनेको संख्या ११ पुग्यो

Chaugahda-Health-Post-1598941919.jpg

१६ भदौ, हेटौंडा । हेटौंडा-६ मा कोरोना निको हुनेको संख्या ११ पुगेको छ । 
आइतबार ७ जना कोरोनामुक्त भएसंगै वडामा कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको हेटौंडा स्वास्थ्य चौकी चौघडाका प्रमुख टिएन ढुंगेलले बताए । यसअघि ५ जना कोरोना संक्रमण निको भईसकेका छन् । हेटौंडा-६ मा अब ३ जना होम आईसोलेसन र २ जना अफिसमै आइसोलेसनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको ढुंगेलले बताए । कोरोनामुक्त भएकाहरुले कोरोना संक्रमणको अवधीमा सहयोग गर्ने सबैप्रति आभार समेत व्यक्त गरेका छन् । 
‘वडामा संक्रमण देखिएकाहरुसंग नियमित सम्पर्कमा रहने र हौसला बढाउने काम भईरहेको छ ।’- वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले भने । कन्ट्याक्ट ट्रेसिङ, फलोअप परीक्षण र आईसोलेसनमा रहेकाहरुलाई वडा कार्यालय र वडाको स्वास्थ्य संस्थाबाट आवश्यक समन्वयको काम भईरहेको उनले बताए । केहि समयअघि दैनिकजसो कोरोना संक्रमित फेला परेको हेटौंडा-६ मा पछिल्ला दिनमा नयाँ संक्रमित फेला परेका छैनन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

थप समाचार