Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वमा कोरोना संक्रतिको संख्या २ करोड ५७ लाख नाघ्यो

there-are-now-seven-known-1599010978.jpg

१७ भदौ, हेटौंडा । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या दुई करोड ५७ लाख नाघेको वल्र्डोमिटरले जनाएको छ ।
वल्र्डोमिटरका अनुसार बुधबार विहानसम्म विश्वभरि  २ करोड ५७ लाख ८ सय २० जना मासिनलाई कोरोना संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमणबाट ८ लाख ६० हजार २ सय ७० जनाको मृत्यु भएको छ । 
संक्रमितमध्ये हालसम्म १ करोड ८१ लाख ८२ हजार ८ सय ८८ जना कोरोनामुक्त भएका छन् । विश्वभरमा हाल ६८ लाख ४६ हजार ७४९ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । 
संक्रमितहरुमध्ये ६० हजार ३ सय ३३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
अमेरिकामा अहिले ६२ लाख ५७ हजार भन्दा बढी मासिन कोरोनाभाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८८ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 
यसैगरी ब्राजिलमा ३९ लाख ५२ हजार भन्दा बढी मानिस संक्रमित रहेका छन् भने एक लाख २२ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । 
यस्तै तेश्रो स्थानमा रहेको भारतमा ३७ लाख ६६ हजार भन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमति रहेका छन् । यहाँ ६६ हजार भन्दा बढी मासिनको मृत्यु भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार