Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

‘नमस्ते काठमान्डु’ सार्वजनिक

19490048_1723765660984597-1498302246.jpg

सुनिल शिवाकोटी

१० असार, हेटौँडा । चलिचित्र निर्देशक एवं वरिष्ठ चलचित्र पत्रकार डब्बु क्षत्रीद्वारा यौन बिषयबस्तुमा  लिखीत  कथा संग्रह ‘नमस्ते काठमान्डु’  हेटौंडामा सार्वजनिक गरिएको छ ।

चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जन तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले २१औं शताब्दीमा  यौनका कुरा पढन नेपाली समाजमा कुना पस्नु पर्ने अवस्थालाई  यस कथा संग्रहको प्रकाशनले यौनका कुरालाई समेटी यस्तो अवस्थाको अन्त्य हुने अपेक्षा गरे । 

त्यसैगरी चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनले यस पुस्तक सबैको रुचिको बिषय बन्नेमा विश्वास ब्यक्त गरे । पत्रकारहरुसंगको अन्तरक्रियामा लेखक क्षत्रीले पुस्तक मनोविज्ञानमा आधारित र यौन विद्रोहको विषयमा लेखिएकोले पुस्तकबाट पाठकहरूले यौनका विषयमा जानकारी पाउने कुरा व्यक्त गरे ।  

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, पव्लिकेशनका पुष्पराज पौडेल लगायतको  सहभागिता रहेको थियो ।

शिखा बुक्सले प्रकाशित तथा  ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरणको जिम्मा लिएको पुस्तकको मूल्य २४० तोकिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार