Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

पोर्चुगलले न्यूजिल्याण्डलाई हरायो

maxresdefault-1498324764.jpg

१० असार, हेटौंडा । रसियामा जारी कारन्फिडेरेसन कपको शनिबार रातिको खेलमा पोर्चुगल विजयी भएको छ । पोर्चुगलले नतिजा एकतर्फी पार्दै ४-० को फराकिलो गोल अन्तरले न्यूजिल्याण्डलाई हराएको हो ।

पोर्चुगलको तर्फबाट पहिलो गोल खेलको ३३ अौं मिनेटमा पेनाल्टी मार्फत गरे । खेलको ३८ अौं मिनेटमा पोर्चुगलका बर्नार्डो सिल्भाले दोस्रो गोल, तेस्रो गोल ८० अौं मिनेटमा अान्ड्रे सिल्भाले गरे । पोर्चुगलबाट प्रतियोगिताको अन्तिम गोल खेलको अतिरिक्त समयको पहिलो मिनेटमा नानीले गरे ।

खेलको अन्तिमसम्म गोल अन्तर घटाउन न्यूजिल्याण्डले गरेको प्रयास सफल हुन सकेन ।

maxresdefault-1498324768.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

क्यानका पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
pradip-adhikari_ThAGHPIMZ-1778632754.jpg

३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...

भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु
images(9)-1761227295-1778632336.jpg

३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1778631985.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

प्रतिनिधिसभाका सचिव राई पदबाट हटाइए
Harkaraj_rai-1778599721.jpg

२९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्...

इन्द्रसरोबरमा इभी भ्यान दुर्घटना, ९ घाइते
EV-Accident-1778558479.jpg

२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg