Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

there-are-now-seven-known-1600307599.jpg

१ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड नाघेको छ । 
अहिलेसम्म विश्वका ३ कारोड ३० हजार ८ सय ३९ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वभर ३ लाख ७ हजार ४ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड १७ लाख भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् ।
यसैगरी ७२ लाख ८८ हजार भन्दा धैरैजनामा संक्रमण सक्रिय रहाँदा ६१ हजार २ सय भन्दा धेरै मानिसहरु गम्भिर अवस्थामा उपचार गराई रहेका छन् । 
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ६८ लाख २८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ एकैदिन ४० हजार १ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ५१ लाख १५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ९७ हजार ८ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको ब्राजिलमा ४४ लाख २१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा मात्रै यहाँ ३७ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार