Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

अयोग्य कुलमान

FB_IMG_1600608260041-1600608407.jpg

????️ केशव लाल श्रेष्ठ

न झापामा मान्छेको टाउको गिड्यौ
न रोल्पामा रगतको होली नै खेल्यौ
टाउको गिडेका अनि मान्छे मारेकाहरुले
चलाएको यो देशमा
तिम्रो योग्यता पुगेन कुलमान!
न तिमी चौध बर्ष जेल नै बस्यौ
न रास्ट्रद्रोहको अभियोग भोग्यौ
जेल बसेका, मुद्धा खेपेका कैदीहरुले
चलाएको यो देशमा
तिम्रो योग्यता पुगेन कुलमान!
न दस कक्षामा दस पटक फेल भयौ
न बिध्यालय बहिस्कार अभियान चलायौ
१२ फेलहरुले चलाएको यो देशमा
डबल डिग्री गरेर आउने?
तिम्रो योग्यता पुगेन कुलमान!
न क्याम्पसमा गुण्डागर्दी गरेर विद्यार्थी नेता कहलियौ
न भ्रस्टाचार गर्यौ न कमिसन खायौ न
अपराधीको बचाउ गर्यौ
गुण्डा, कमिसनखोर अनि भ्रष्टहरुले
चलाएको यो देशमा
तिम्रो योग्यता पुगेन कुलमान!
यदी यो देशमा योग्य हुनु छ भने,
टाउको गिड्न आउनुपर्छ
गुण्डागर्दी गर्न आउनुपर्छ
कमिसन खान आउनुपर्छ
भ्रस्टाचार गर्न आउनुपर्छ
बैमानी गर्न आउनुपर्छ
तिमी ईमान्दार भएर काम गर्ने???
तिम्रो योग्यता पुगेन कुलमान


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार