Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नियोजित ढंगले राप्रपालाई हराईदैछ : थापा

KT-1498563219.jpg

१३ असार, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई नियोजित ढंगले पराजित गर्ने काम भईरहेको दावि गरेका छन् ।
राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा गरेको जिल्ला कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले स्वदेशी शक्ति र विदेशी एजेण्ड नियोजित ढंगबाट राप्रपालाई हराउने काममा सक्रिय रहेको बताए । उनले राप्रपा बलियो भए हिन्दु राष्ट्र र राजतन्त्रको अभियान सफल हुने भएकाले नियोजित ढंगबाट राप्रपालाई कमजोर बनाउने काम भएको बताए । राप्रपा अध्यक्ष थापाले निश्चित दल, व्यपारी र बुद्धिविजीहरु र विदेशी एजेण्टले राप्रपामाथि निरन्तर प्रहार गरिरहेको बताए ।
उनले योगजनाबद्ध ढंगबाट नेतृत्व र पार्टीको चरिया हत्या गर्ने काम भएको भन्दै यसबारे जनतालाई बुझाउन कार्यकर्तासंग आग्रह गरे । उनले पहिलो चरणको निर्वाचनमा राप्रपाले अप्रत्यासित नतिजा व्यहोर्नु परेपनि दोस्रो र तेस्रो चरणमा सुधार हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनमा पराजित भएपनि आप्mनो एजेण्डा नहारेको भन्दै चन्द्रसूर्य रहुन्जेल हिन्दु राष्ट्र र राजतन्त्रको एजेण्डा बोकिरहने बताए । उनले आफुले अहिले पनि नहारेको भन्दै अभियानमा टुंगोमा पु¥याउने दावि समेत गरे ।
जिल्ला अध्यक्ष गणेश थापाको अध्यक्षतमा भएको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य मधु अधिकारी, जिल्ला उपाध्यक्ष शिवराम थापा, जिल्ला सदस्य सिताराम वर्तौला, ४ नम्बर क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाबाट थाहा नगरका मेयरमा उम्मेदवार बनेका हरेराम कार्की, हेटौँडामा उपमेयरमा उम्मेदवार बनेकी ईन्दिरा न्यौपाने, नेताहरु विष्णु अधिकारी, दिलबहादुर बल, लक्ष्मी जिम्बा, अम्बिका खविडा, शुभद्रा तिमल्सिना, शुक्रराज प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार