Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वका २ करोड ३९ लाख भन्दा धेरैले कोरोना जिते

coronavirus-4914026_1920-1600999210.jpg

९ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट विश्वका २ करोड ३९ लाख भन्दा बढी मानिसहरु निको भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वल्र्डोमिटरका अनुसार अहिलेसम्म विश्वभरमा २ करोड ३९ लाख १९ हजार भन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
विश्वभरमा ३ करोड २४ लाख भन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भएकामा अहिलेपनि ७४ लाख ९१ हजार भन्दा बढी मानिस कोरोनासँग जुधिरहेका छन् । यसमध्ये ६३ हजार भन्दा बढी संक्रमितको अवस्था चिन्ताजनक रहेको वल्र्डोमिटरले जनाएको छ ।
कोरोनाबाट विश्वको सबैभन्दा बढी प्रभावित अमेरिकामा ७१ लाख भन्दा बढी मानिस संक्रमित हुँदा यहाँ ४४ लाख ३७ हजार भन्दा बढी मानिसहरु निको भएका छन् । 
अहिलेसम्म २० लाख ७ हजार मानिसले ज्यान गुमाएको अमेरिकामा २५ लाख ४० हजार भन्दाब बढी मानिसमा कोरोना संक्रमण छन भने १४ हजार भन्दा बढीको अवस्थ गम्भिर रहेको छ ।
यसैगरी दोश्रो प्रभावित भारतमा ५८ लाख १६ हजार भन्दा बढी मानिस संक्रमित हुँदा ४७ लाख ५२ हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका छन् ।
यसैगरी भारतमा अहिलेपनि ९ लाख ७० हजार भन्दा बढी मानिसमा संक्रिय संक्रमण छ भने ८ हजार भन्दा बढी मानिसको अवस्था चिन्ताजनक रहेको छ ।
यस्तै तेश्रो प्रभावित ब्राजिलमा अहिलेसम्म ४६ लाख ५९ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । यहाँ ४० लाख २३ हजार भन्दा बढी मानिसले कोरोना जितेका छन् ।
ब्राजिलमा ४ लाख ९६ हजार सक्रिय संक्रमित रहेका रहँदा ८ हजार भन्दा बढी मानिसको अवस्था चिन्ताजनक रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार