Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो

there-are-now-seven-known-1601432693.jpg

१४ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ । 
अहिलेसम्म विश्वका ३ कारोड ३८ लाख ३३ हजार ५ सय ५४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
वितेको २४ घण्टामा विश्वभर २ लाख ८७ हजार ९ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड ५१ लाख भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् ।
यसैगरी ७६ लाख ८२ हजार भन्दा धैरैजनामा संक्रमण सक्रिय रहाँदा ६५ हजार भन्दा धेरै मानिसहरु गम्भिर अवस्थामा उपचार गराई रहेका छन् । 
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७४ लाख ६ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ एकैदिन ४४ हजार २ सय २७ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ६२ लाख २३ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ८० हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको ब्राजिलमा ४७ लाख ८० हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा मात्रै यहाँ ३१ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

थप समाचार