१६ असार,हेटौँडा । बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ सम्मको ३७ स्थानीय तहको अन्तिम परिणाम अनुसार एमाले अग्रस्थानमा रहेको छ ।
जसमा एक नगरपालिकासहित १६ स्थानीय तह जित्दै एमाले अग्रस्थानमा रहेको छ भने २ नगरपालिकासहित १३ स्थानीय तहमा विजयी भई काँग्रेस दोस्रो स्थानमा रहेको छ । त्यसैगरी ७ स्थानीय तहमा विजयी भइ माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । भने प्यूठानको मल्लरानी गाउँपालिका विजयी भई राष्ट्रिय जनमोर्चाले एक स्थानमा जित हासिल गरेको छ ।
हालसम्म नतिजा शार्वजनीक भएका स्थानीय तहको विवरण (विजयी भएका दल सहित)
कांग्रेस विजयी भएको स्थानीय तह
१, महाकाली नगरपालिका, दार्चुला
२, बडिमालिका नगरपालिका, बाजुरा
३, छेडेदह गाउँपालिका, बाजुरा
४, काँडा गाउँपालिका, बझाङ
५, चिचिला गाउँपालिका, संखुवासभा
६, सिलिचोङ गाउँपालिका, संखुवासभा
७, गुल्मी दरबार गाउँपालिका, गुल्मी
८, आलिताल गाउँपालिका, डडेल्धुरा
९, भागेश्वर गाउँपालिका, डडेल्धुरा
१०, गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११, केआर्इ्सिंह गाउँपालिका, डोटी
१२, हिमाली गाउँपालिका, बाजुरा
१३, ऐंसेलुखर्क गाउँपालिका, खोटाङ
एमाले विजयी भएको स्थानीय तह
१, अमरगढी नगरपालिका, डडेल्धुरा
२, मस्टा गाउँपालिका, बझाङ
३, बित्थडचिर गाउँपालिका, बझाङ
४, थलारा गाउँपालिका, बझाङ
५, गौमुल गाउँपालिका, बाजुरा
६, पाण्डवगुफा गाउँपालिका, बाजुरा
७, पञ्चेश्वर गाउँपालिका, बैतडी
८, जन्तेढुंगा गाउँपालिका, खोटाङ
९, रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०, मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११, लेकम गाउँपालिका, दार्चुला
१२, त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१३, दुर्गाथली गाउँपालिका, बझाङ
१४, ताप्ली गाउँपालिका, उदयपुर
१५, खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१६. अपि हिमाल गाउँपालिका, दार्चुला
माओवादी विजयी भएको स्थानीय तह
१, लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२, महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३, पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४, बंगलाचुली गाउँपालिका, दाङ
५, भूमे गाउँपालिका, रूकुम
६, अजयमेरू गाउँपालिका, डडेल्धुरा
७, सिस्ने गाउँपालिका, रूकुम
राष्ट्रिय जनमोर्चा विजयी भएको स्थानीय तह
१, मल्लरानी गाउँपालिका, प्यूठान
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

