Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

 ८९ स्थानको मत परिणाम सार्वजनिक – (अपडेट मतपरीणाम सहित) 

three-flag-1498897120.gif

     

१७ असार,हेटौँडा ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरीणाम आउने क्रम जारी रहेको छ  । शनिबार  १२ बजेसम्म ८९ स्थानको मत परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता कायमै राखेको छ  । 
४० स्थानीय तह जित्दै एमाले अग्रस्थानमा रहेको छ भने ३२ स्थानीय तहमा विजयी प्रप्तगरी काँग्रेस दोस्रो स्थानमा रही एमालेलाई पछयाइरहेको  छ  । त्यसैगरी १५ स्थानीय तहमा विजयी भई माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।  भने  प्यूठानको मल्लरानी गाउँपालिका विजयी भई राष्ट्रिय जनमोर्चा र बाँकेको नैनापुर गाउँपालिकामा  विजयी प्रप्तगरी  संघीय समाजवादी फोरमले एक ÷एक स्थानमा जित हासिल गरेको छन । 
हालसम्म नतिजा शार्वजनीक भएका स्थानीय तहको विवरण (विजयी भएका दल सहित) 

  एमाले विजयी भएको स्थानीय तहः
१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. हिलिहाङ गाउँपालिका, पाँचथर
४. सन्दकपुर गाउँपालिका, इलाम
५. मादी नगरपालिका, संखुवासभा
६. हतुवागढी गाउँपालिका, भोजपुर
७. पौवादुम्बा गाउँपालिका, भोजपुर
८. रामप्रसाद राई गाउँपालिका, भोजपुर
९. टेम्केमैयुम गाउँपालिका, भोजपुर
१०. लामीडाँडा गाउँपालिका, खोटाङ
११. जन्तेढुंगा गाउँपालिका, खोटाङ
१२. पाख्रिबास नगरपालिका, धनकुटा
१३. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१४. छथर जोरपाटी गाउँपालिका, धनकुटा
१५. सोताङ गाउँपालिका, सोलुखुम्बु
१६. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
१७. ताप्ली गाउँपालिका, उदयपुर
१८. मस्टा गाउँपालिका, बझाङ
१९. गौमुल गाउँपालिका, बाजुरा
२०. पाण्डवगुफा गाउँपालिका, बाजुरा
२१. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
२२. पञ्चेश्वर गाउँपालिका, बैतडी
२३. अमरगढी नगरपालिका, डडेलधुरा
२४. नवदुर्गा गाउँपालिका, डडेलधुरा
२५. थलारा गाउँपालिका, बझाङ
२६. बित्थडचीर गाउँपालिका, बझाङ
२७. तेलकोट गाउँपालिका, बझाङ
२८. दुर्गाथली गाउँपालिका, बझाङ
२९. नौगाड गाउँपालिका, दार्चुला
३०. अपिहिमाल गाउँपालिका, दार्चुला
३१. लेकम गाउँपालिका, दार्चुला
३२. सुस्ता गाउँपालिका, नवलपरासी
३३. तिनाउ गाउँपालिका, पाल्पा
३४. निस्दी गाउँपालिका, पाल्पा
३५. पूर्वखोला गाउँपालिका, पाल्पा
३६. मालिका गाउँपालिका, गुल्मी
३७. रेसुङ्गा नगरपालिका, गुल्मी
३८. रुरु गाउँपालिका, गुल्मी
३९. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
४०. त्रिवेणी गाउँपालिका, रोल्पा
कांग्रेस विजयी भएको स्थानीय तहः
१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. तुम्वेवा गाउँपालिका, पाँचथर
३. चिचिला गाउँपालिका, संखुवासभा
४. भोटखोला गाउँपालिका, संखुवासभा
५. सिलिचुङ गाउँपालिका, संखुवासभा
६. दिप्रुङ गाउँपालिका, खोटाङ
७. ऐंसेलुखर्क गाउँपालिका, खोटाङ
८. भोजपुर नगरपालिका, भोजपुर
९. अरुण गाउँपालिका, भोजपुर
१०. गुल्मी दरबार गाउँपालिका, गुल्मी
११. चन्द्रकोट गाउँपालिका, गुल्मी
१२. प्रतापपुर गाउँपालिका, नवलपरासी
१३. सुनवल नगरपालिका, नवलपरासी
१४. राजपुर गाउँपालिका, दाङ
१५. शैल्यशिखर नगरपालिका, दार्चुला
१६. महाकाली नगरपालिका, दार्चुला
१७. मालिकार्जुन गाउँपालिका, दार्चुला
१८. काँडा गाउँपालिका, बझाङ
१९. बुंगल नगरपालिका, बझाङ
२०. सुर्मा गाउँपालिका, बझाङ
२१. त्रिवेणी नगरपालिका, बाजुरा
२२. छेडेदह गाउँपालिका, बाजुरा
२३. बडिमालिका गाउँपालिका, बाजुरा
२४. हिमाली गाउँपालिका, बाजुरा
२५. आलिताल गाउँपालिका, डडेलधुरा
२६. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
२७. भागेश्वर गाउँपालिका, डडेलधुरा
२८. केआर्इ्सिंह गाउँपालिका, डोटी
२९. बडिकेदार गाउँपालिका, डोटी
३०. दशरथ चन्द नगरपालिका, बैतडी
३१. सुर्नया गाउँपालिका, बैतडी
३२. कमलबजार नगरपालिका, अछाम
माओवादी केन्द्र विजयी भएको स्थानीय तहः
१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. लालझाडी गाउँपालिका, कञ्चनपुर
१३. अजयमेरु गाउँपालिका, डडेलधुरा
१४. बोगटान गाउँपालिका, डोटी
१५. मार्मा गाउँपालिका, दार्चुला
राष्ट्रिय जनमोर्चा विजयी भएको  स्थानीय तह
१. मल्लरानी गाउँपालिका, प्यूठान
संघीय समाजवादी फोरम विजयी भएको  स्थानीय तह
१. नैनापुर गाउँपालिका, बाँके


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार