Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मधेस आन्दोलनका मृतक परिवारलाई १० लाख दिने सरकारको निर्णय

राजनीतिक आधारमा गरिएका राजदूत सिफारिस रद्ध

PM-Office-Photo-1470383413.jpg

२१ साउन, काठमाडौं  । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठकले मधेस आन्दोलनमा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च बेहोर्न गृह मन्त्रालयले भुक्तानी गर्ने जिम्मेवारी ताकोको छ । उपचार भईरहेका घाइतेहरुको उपचार खर्च गृह मन्त्रालयबाट हुनेछ । आफैँले उपचार गरेकाहरुले पनि गृहमार्फत् भुक्तानी पाउने बैठकको निर्णय छ ।
बैठकले मधेस आन्दोलनमा समातिएकाहरुलाई रिहाको प्रकृया थाल्ने, आन्दोलनका क्रममा अपाङ्गता भएकाको विवरण संकलन र आगजनी लगायतका घटनाबारे गृह मन्त्रालयले अध्ययन प्रकृया अगाडि बढाउने निर्णय भएको सरकारका प्रवक्ता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।
राजनीतिक आधारमा गरिएका राजदूत सिफारिस रद्ध
मन्त्रिपरिषदले केपि शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक आधारमा गरेका विभिन्न मुलुकका राजदूतहरुको सिफारिस रद्ध गर्ने मन्त्रीपरिषदले निर्णय गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

न्यायपालिकामाथि हस्तक्षेप बढेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको चिन्ता
Amnesty_International_log-1784941151.png

९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...

अनलाइन ठगीमा संलग्न चार जना हेटौंडाबाट पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1784940937.jpg

९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...

आज हरिशयनी एकादशी
tulasi-1784940518.jpg

९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784940195.jpg

९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी गोष्ठी
IMG_20260724_115511-1784888441.jpg

८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...

थप समाचार