Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

टर्कीमा भूकम्पका कारण २२ जनाको मृत्युु

115141506_1dd92d5a-3b0b-4-1604111506.jpg

१५ कार्तिक, हेटौंडा । टर्कीको इम्मिर प्रान्तमा केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परी २२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले भुकम्प ६ दशमलव ६ म्याग्निच्यूटको भएको समाचारमा उल्लेख गरेका छन् ।
भूकम्पमा परेर करिब पाँच सय जना घाइते भएका छन् । टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगनले टेलिभिजनमार्फत सम्बोधन गर्दै भूकम्पमा परेर मृत्यु हुनेहरुको पुष्टि गरेका छन् । 
उनले भुकम्पका कारण १७ वटा भवन क्षतिग्रस्त भएका र उद्धारका काम सुरु भइसकेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । उनले घाइतेहरुको उपचार र भग्नावशेषहरु पन्छाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिइएको बताएका छन्
भूकम्पका कारण करिब दुई हजार सर्वसाधारण घरबार बिहीन भएको समाचारमा जनाइएको छ । भूकम्प पछि भवनहरु क्षतिग्रस्त हुँदा तीस लाखभन्दा बढी जनसंख्या भएको टर्कीको तेस्रो ठूलो सहर इज्मिरका सर्वसाधारण खुला स्थानमा टेन्ट टाँगेर बसेको बताइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार