Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न

589-1499528029.jpg

२४ असार , हेटौँडा ।  मकवानपुरको थाहा नगरपालिकामा जारी जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको छ ।

पुरुष तथा महिला गरी  विभिन्न उमेर समुहमा भएको प्रतियोगितामा ८४ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ २० किलो तौल समुहमा क्रिश सुनार, २५ किलो तौलमा इमान बलामी, ३० किलो तौलमा निरज महत, ३५ किलो तौलमा मदन भण्डारी, ४० किलो तौलमा राजु महत  र ४५ किलो तौलमा समिरजंग राई  ५० किलोमा तौल समुहमा  सोम लामा, ५५ किलो तौल समुहमा   सुमन थिङ र ६० किलो तौल समुहमा  श्यामसुन्दर बलामी विजयी भएका थिए  । महिला तर्फ २० किलो  तौल समुहमा  सोनिका बलामी, २५ किलो तौल समुहमा  रिया रानामगर, ३० किलो तौल समुहमा  बबिता बलामी, ३५ किलो   तौल समुहमा  सिर्जना केसी ४० किलो तौल समुहमा  डिना गोले, ४५ किलो तौल समुहमा  रोजिना राई तथा ५० किलो  तौल समुहमा  मुना मोक्तान विजयी भएका हुन । विजयी खेलाडीलाई थाहा नगरपालिकाका मेयर लबशेर विष्टले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार