Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेपालमा २ हजार १०३ संक्रमित थपिदा २ हजार ८५८ जना संक्रमणमुक्त

Coronavirus-Blood-Test-77-1605786767.jpg

४ मंसिर, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबार कोरोना भाइरसका २ हजार १ सय ३ जना संक्रमित थपिएका छन् । 
पछिल्लो चौबीस ९ हजार ८ सय ५ जनाको नमुना परीक्षण गर्दा २ हजार १ सय ३ जना संक्रमित थपिएको र २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म १६ लाख ३३ हजार ५ सय ५९ नमूनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै बिहीबार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको जनाएको छ ।
यसैगरी हालसम्म एक लाख ८५ हजार ६ सय ३८ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा ७ सय ६७ जना छन् भने २८ हजार १ सय ६ जनामा संक्रिय संक्रमण रहेका पनि मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १हजार २ सय ७६ पुगेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार