Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कैलालीमा ९ घण्टा सम्पर्क बिहिन भएका डिएसपी घटना छानबिनका लागि समिति

20201125_220827-1606358758.jpg

११ मंसिर,धनगढी। मंगलबार साँझ ड्युटीमा रहेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, डिएसपी भरतबहादुर चौधरी घटनाको सम्बन्धमा छानबिन गर्न छानबिन समिति गठन गरिएको छ। 

मंगलबार साँझबाट डयुटीमा रहेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी भरतबहादुर चौधरी बेलुकी ९ बजेदेखि नै सम्पर्कविहीन भएको घटनाको छानविनको लागी प्रहरी उपरीक्षक दिलिप सिंह देउवाको नेतृत्वमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले ४ सदस्यीय छानबिन  समिति गठन गरेको  र ५ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपयलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)मुकेश कुमार सिंहले जानकारी दिएका छन्। 

'मंगलबार साँझ अबेरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) चौधरी सम्पर्क नरहेको जानकारी प्रदेश प्रहरी कार्यालयलाई आएको र कतै अपराधीहरूसँग त मुठभेड भएन? भन्ने शंकाले खोजि कार्य गर्यो तर डिएसपी चौधरी बुधबार बिहान आफै प्रहरी सम्पर्कमा आए ।'- एसएसपी सिंहले भने। 

चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीको जिम्मेवारीबाट हटाइएर जिल्ला प्रहरी कार्यालय तानिएको र सम्पर्कबिहिन हुनुको कारण सोधिएको ।छानबीन समितिले अनुसन्धान गरिरहेकोले यदि उनले जानाजान लापरवाही पुर्वक डयुटीबाट जानकारी नगराइ सम्पर्क बिहिन भएको पाइएमा कारवाही गरिने एसएसपी सिंहले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार