१३मंसिर,हेटौँडा । हेटौँडा-१० बसपार्कमा लैङगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कको आयोजना र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा लैङगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।
प्रहरी, स्थानीय महिला, टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिम अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौँडा-१० बसपार्कका अध्यक्ष प्रदिप कंडेलको सभाध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राज कुमार सापकोटा, अधिकारकर्मी सर्मिला श्रेष्ठ, साना हातहरु नामक संस्थाका स्टेसन म्यानेजर दिगम्बर रुपाचा, मानवअधिकारका लागि एकल महिला समूहकी अध्यक्ष टिका कुमारी पौडेल, आदर्श टोल विकास संस्थाकी अध्यक्ष शान्ता गजुरेल, संचारकर्मी सुनिल शिवाकोटी लगायतले अभिनयको बारेमा आफ्ना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रहरी चौकी बसपार्कका प्रहरी सहायक निरीक्षक सुरेन्द्र हजारा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका असई प्रकाश थापा मगर लगायत सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कका सचिव बासुलाल श्रेष्ठ, महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)