१८ मंसिर,हेटौँडा । हेटौंडा जेसीजको आयोजनामा शनिबार मकवानपुरमा राष्ट्रिय स्तरको महिला साइक्लिङ्ग रेस हुने भएको छ।बिहिबार दिउँसो हेटौंडामा पत्रकार भेटघाटको आयोजना गदैं यस बारेमा जानकारी गराएको हो।
पत्रकार भेटघाट मार्फत मंसिर २० गते शनिबार बिहान ९ बजे साइक्लिङ्ग रेसको आयोजना गरिने बताइएको हो। मकवानपुरगढी गाउँपालिका वडा नं ४ स्थित सामरी पुलदेखि भीमफेदी गाउँपालिका वडा नम्वर १ हुँदै मकवानपुरगढी – ५ मा पर्ने गुम्बाडाँडासम्म साइक्लिङ रेसको आयोजना गरिने जेसिज सन २०२० का अध्यक्ष राजदेव बानियाँले बताएका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीले मेडल, प्रमाणपत्रसहित क्रमशः नगद १८ हजार, १२ हजार र ६ हजार रुपैँया प्राप्त गर्ने जनाइएको छ।लक्ष्मी महर्जन र मकवानपुरे प्रतियोगी कविता दास समेत १२ जना राष्ट्रिय खेलाडिको सहभागी रहने प्रतियोगितामा मकवानपुर साइक्लिङ् एशोसिएसनले प्राविधक सहयोग रहने आयोजकले जनाएको छ। कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहने पत्रकार भेटघाटमा बताइएको छ। महिला सशक्तिकरण सन्देश प्रवाह गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जेसिज अध्यक्ष बानियाँले बताए।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)