फाइल फोटो
१९ मंसिर, हेटौँडा। सडक विस्तारको क्रममा रहेको मदन भण्डारी मार्ग अन्तर्गत भिमफेदी-कुलेखानी सडकखण्ड केही समय आवागमन प्रभावित हुने भएको छ। सडक खण्ड अन्तर्गत भिमफेदी-६ मा विस्तारको क्रममा प्रयोग भएको स्काभेटर विग्रिएकोले त्यसको मर्मत हुन केही समय लाग्ने भएकाले केही घण्टा सडकखण्डमा आवागमन प्रभावित हुने ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
'विस्तारको काम गर्दा गर्दै स्काभेटर बाटोमा नै बिग्रिएकाले केही समय आवागमन प्रभावित हुनेछ,बनाउने काम भइरहेकोले मर्मत भएपछि सडक सुचारू गरिनेछ'- निरीक्षक श्रेष्ठले भने।
यो समाचार तयार पार्दासम्म सडकखण्ड अवरुद्ध रहेको छ।
५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...
५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...
५ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...
४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...
४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। खड्काको...
४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...
२५ चैत,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चैत ८ गते देखि १६ गते सम्म संचालित २०८२ सालको आधारभूत तह कक्षा ८ को...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
२४ चैत, हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै छ । हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा...
२४ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय...
२२ चैत, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान भएको छ । आइतबार बसेको प्रदेश...
२४ चैत, हेटौंडा । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई...
१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को आयोजनामा हुँदै आएको शुभकामना दौड...
२६ चैत, हेटौंडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । रास्वपाको केन्द्रीय...

















