२१मंसिर,हेटौँडा । नेपाल अन्तर्राष्ट्रिय निर्माण श्रमिकहरुको महासंघ ( विडब्लुआई)को आयोजनामा हेटौँडामा मकवानपुरमा क्रियाशिल ३ वटा ट्रेड युनियन र पत्रकारसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। विडब्लुआईमा आवद्ध नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)संग आवद्ध क्युपेक नेपाल,नेपाल ट्रेड युनियन कांग्रेस(एनटियुसी) संग आवद्ध काउन नेपाल र अखिल नेपाल ट्रेड युनियन(आन्टुफ)संग आवद्ध अंकुका प्रतिनिधि तथा श्रमिकहरूसंग मिडिया परिचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।
नेपाल विजुली पेन्टर ,प्लम्बर तथा निर्माण मजदुर युनियन( क्युपेक नेपाल) का मकवानपुर अध्यक्ष प्रताप राईको सभाध्यक्षता तथा विडब्लुआईका संयोजक नरनाथ लुइँटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ( काउन-नेपाल) का केन्द्रीय उपाध्यक्ष लालबहादुर पटेल, क्युपेक केन्दीय सल्लाहकार राजु आचार्य, क्युपेक केन्दीय सदस्य विक्रम लामा, नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुर उपाध्यक्ष इन्तियाज खान, काउन मकवानपुर अध्यक्ष खलिल मिया,अखिल नेपाल निर्माण मजदुर संघ मकवानपुर अध्यक्ष मन कुमार लामाको उपस्थिति रहेको थियो।
कार्यक्रममा मलेसियाबाट फर्केका हेटौँडा-१२सुवास घलान,कुवेतबाट रोजगारी गरेर फर्केकी हेटौँडाकी राज कुमारी लामा,कतारबाट रोजगारी गरेर फर्केका हेटौँडाका कृष्ण प्रसाद घिमिरे,साउदीबाट रोजगारी गरेर फर्केकी कान्छीमाया डिम्डुङ्गले रोजगारीको क्रममा विदेशमा भोग्न परेका समस्याको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै बैदेशिक रोजगारबाट नेपाल फर्किएकाहरुले शिपमूलक तालिम लिएर मात्र बैदेशिक रोजगारीमा जान अनुरोध गरेको छन।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)