२६ मंसिर, हेटौँडा । जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेशले संघीय सरकार गृह मन्त्रालयको अव्यवहारिक मापदण्डले ढुङ्गागिट्टी बालुवाको उत्खनन् गर्न समस्या भएको जनाएको छ।
बिहिबार जिल्ला समन्वय समिति मकवानपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै समन्वय समिति महासंघ बागमती प्रदेश संयोजक रघुनाथ खुलालले यसो बताएका हुन।संयोजक खुलालले ढुंगा, गीट्टी, बालुवाको उत्खनन्का लागि सरकारले जारी गरेको मापदण्ड र गृहमन्त्रालयद्धारा जारी परिपत्रका कारण समस्या भएको उल्लेख गरेका छन्।
'गृहको परिपत्रले उत्खनन् कार्य प्रभावित हुँदा विकास निर्माणमा समेत असर परेको छ।उत्खन्नमा अंकुश लगाउदा स्थानीय सरकारको आम्दानीमा समेत ठूलो असर परेको छ' - खुलालले भने।
उनले पत्रकार समक्ष महासंघले पटक पटक संघीय सरकारलाई यस कार्यबाट हुने असरको जानकारी गराउदा समेत सरकारले कुनै सुनुवाई नगरेको आरोप लगाए।भेटघाट मार्फत नयाँ मापदण्डका कारण वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत हेटौँडा उपमहानगरपालिकाको स्थानीय तहको नदीजन्य पदार्थको ठेक्कासमेत प्रभावित बनेकोमा महासंघको ध्यानाकर्षण भएको जनाएको छ।
भेटघाट कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उप-प्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती,मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे लगायतकाको उपस्थिति रहेको थियो ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)