Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिर्जना टोल विकासको भेला सम्पन्न,अध्यक्षमा पुन:पौडेल

20201212_164953-1607771181.jpg

भीमसेन पौडेल

२७ मंसीर, हेटौडा ।हेटौडा उपमहानगरपालिका वडा नम्बर  ६ र ७ मा रहेको सिर्जना टोल विकास संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 

हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष जीवकुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले पुन: जीवकुमारी पौडेलको नेतृत्वमा ९ सदस्यीय  नयाँ कार्य समिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा सुनिता पौडेल, सचिवमा मीना अधिकारी र कोषाध्यक्षमा पवित्रा आचार्य चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा टुककुमारी चौलागाई,अनु पौडेल र देवकी तिवारी रहेका छन ।भेलामा अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पवित्रा आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

भेलामा टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल ,जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, संचारकर्मी भीमसेन पौडेल, विजय पौडेल, समाजसेवी प्रल्हाद शर्मा आचार्य लगायतको उपस्थिति रहेको थियो ।१ सय ५५ जना सदस्यहरु रहेको संस्थाले करीव ३० लाखको कारोवार गर्न सफल भएको  जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार