Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

२३ वर्षमुनिको फुटबल छनौटबाट नेपाल बाहिरियो

Footballl-1500341105.jpg


३ साउन, हेटौँडा । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप फुटबलको छनोट चरणमा लागातार दोश्रो हार व्यहोर्दै नेपाल बाहिरिएको छ । नेपालले लगातार दोस्रो हार व्यहोरेपछि एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । समूह ‘डी’को सोमबारराति भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भयो ।
संयुक्त अरब इमिरेटस (युएई)को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा सोमबार भएको खेलमा नेपालले उज्वेकिस्तान केहि सुधारिएको प्रदर्शन मात्र गर्न सक्यो । युएईसँगको खेलमा देखिएका कमजोरी सुधार गरेको पाइए पनि गोल भने गर्न सकेन । उज्वेकिस्तानका तुर्सुनोभ दोस्तोन्बेक र गानिएभ अजिजोनले क्रमशः खेलको २१ औँ र ८० औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।
नेपालले केही राम्रो आक्रमण गरे पनि त्यसको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो ।
बुधबार समूह ‘डि’ कै अर्को खेलमा युएईले लेवनानलाई १–० गोल अन्तरले हराएको छ । आफ्नो अन्तिम खेलमा नेपालले बुधबार लेवनानसँग खेल्नेछ । यसअघि भएको पहिलो खेलमा नेपाल आयेजक राष्ट्र युएईसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार