१५ पुस, हेटौंडा । भिम विराग प्रतिष्ठानले प्रदान गर्ने बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार यसबर्ष भारतको दाजर्लिङ निवासी वरिष्ठ गायिका दाबा ग्ल्याल्मोलाई प्रदान गरीने भएको छ ।हेटौँडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नाममा स्थापना गरेको यो पुरस्कार प्राप्त गर्ने ग्याल्मो तेस्रो दार्जलिङ निवासी ब्यक्तित्व बनेकी छन् ।
बुधबार हेटौडामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतिष्ठानले यो बर्षको पुरस्कार घोषणा गरेको हो ।२०६४ सालमा स्थापना भएको नगद १ लाख राशिको यो पुरस्कार यस वर्ष दाजर्लिङ निवासी ग्ल्याल्मोलाई प्रदान गरीने भएको हो ।
यसअघि यो पुरस्कारबाट बरिष्ठ संगीतकार अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, शान्ति ठटाल, लगायतका श्रष्टा सम्मानित भईसकेका छन् ।गत बर्ष कोरोना भाईरसका कारण र २०७५ मा प्रबिधिक कारणले पुरस्कार बितरण गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले जानकारी दिए । यो बर्षको पुरस्कार आगामी माघ १७ गते शनिवारका दिन प्रदान गरिने छ ।
यसैगरी यसै बर्षदेखी प्रतिष्ठानले पहिलोपटक २० हजार राशिको भीम विराग सङ्गीत युवा पुरस्कार २०७७ दक्षिण एसियाकै पहिलो महिलाहरूको साङ्गीतिक समूह हार्मोनीः महिला गायन समूह पोखरालाई प्रदान गर्ने भएको छ ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






