४ साउन, हेटौँडा । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पस प्रशासनलाई २३ बुँदे मागपत्र पेश गरेको छ । स्ववियु सभापति कुमार केसी सहितका पदाधिकारीको सहभागितामा क्याम्पस प्रमुख बच्चुराम अधिकारीलाई मागपत्र बुझाइएको हो ।
बुझाइएको २३ बुँदे माग पत्रमा विद्यार्थीको शारिरिक तथा खेलकुद विकासका लागि विभिन्न खेलसंग सम्बन्धित खेलकुद मैदानहरु जस्तै भलिबल कोर्ट , ब्याडमिन्टन कोर्ट , टेबुल टेनिस आदि निर्माण गरिनु पर्ने ,शैक्षिक गुणस्तर वृद्धि तथा उतिर्ण प्रतिशत वृद्धिका लागि विषयगत लगनशिल प्राध्यापकहरुको पहिचान गरि पुरस्कृत गर्ने , साथै क्याम्पसको विभिन्न जिम्मेवारीहरु बहनका लागी पुरस्कृत प्राध्यापकहरुलाई नै अवसर दिइनुपर्ने ,क्याम्पस हाताभित्र फेसबुक,युटुब जस्ता सामाजिक संजाललाई रोक लगाइ फ्रि वाइफाइ जोन निर्माण गरिनुपर्ने, सुचना प्रविधीको युगमा क्याम्पसमा सबै विद्यार्थीलाई सहज हुने गरि ई लाइब्रेरिलाई थप प्रभावकारी बनाईनुपर्ने लगाएतको माग रहेको स्ववियु सचिव आकाश अधिकारीले प्रष्ट खबरलाई बताएका छन ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















