तस्विरः सुनिल शिवाकोटी/प्रष्ट खबर
५साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्याब्सन मकवानपुर सँगको सहकार्यमा घर घरमा सुचनामुलक स्टिकर कार्यक्रमको थालनी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज हेटौडाको बुद्धचोकमा घर घरमा स्टिकर सुरक्षा सम्बन्धि सुचनात्मक अभियान कार्यक्रमको आयोजना गर्दै कार्यक्रमको सुभारम्भ गरेको हो । स्टिकरमा जिल्ला, नगर एरियामा रहेका प्रहरी कार्यलय र चौकी , महिला तथा बालबालिका सेवा केन्ı ,दमकल र एम्बुलेन्स लगायतकाको फोन नंम्बरहरु समावेश गरिएको छ साथै कुनै घटनासँग सम्बन्धित व्यक्ति, वस्तु वा सो बारेमा कुनै जानकारी प्रप्त भएमा, महिला हिंसा तथा सुरक्षा सम्बन्धि कुनै समस्या भएमा स्टिकरमा अल्लेखित नम्बरहरुमा जानकारी प्रदान गर्न अनुरोध गरेको छ ।
हेटौडा उपमहानगरपालीकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा , प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी, डिआईजि गणेश केसी, स्थानिय विकास अधिकारी नारायण मैनाली ,हेटौडा उपमहानगरपालीका उपमेयर मिना लामा ,जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख बसन्त कुमार लामा, दंगा नियन्त्रण प्रहरी गण रातोमाटेका प्रहरी उपरीक्षक नवराज भट्ट, सशस्त्र प्रहरी गणका तुलसी अधिकारी, सशस्त्र प्रहरी बल बेश क्याम्पका डिएपी त्रिभुवन बिष्ट, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपाने, पत्रकार महासंघ मकवापुरका अध्यक्ष हरी हुँमागाइ, प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, विभिन्न राजनितीक दलका प्रतिनिधि प्याबसनका प्रतिनिधि, विद्यार्थी लगायतकाको उपस्थिती रहेको थियो ।
सुचनामुलक स्टिकर टास्दै विद्यार्थीहरु
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















