२२ पुस,हेटौँडा । हेटौंडा लेडी जेसिजको नयाँ नेतृत्व चयनमा विवाद देखिएको छ। केही दिन अघि एक समुहले प्रतिमा श्रेष्ठलाई अध्यक्ष बनाएपछि हेटौँडा लेडि जेसिजको विवाद उचाइमा पुगेको हो।
दाबि बिरोध परेपछि स्थगित गरेको निर्वाचन रस्मि बस्नेतलाई निर्वाचन आयुक्त बनाई प्रतिमा श्रेष्ठको नेतृत्वमा नयाँकार्य समिति चयन गरिएको थियो।
यता अर्को समुहले दावी विरोधका कारण स्थगित गरिएको निर्वाचन आज गरिएको निर्वाचन आयुक्त सुस्मा लटौला खरेलले जानकारी दिइन ।आज भएको निर्वाचनबाट अध्यक्षमा अन्जना श्रेष्ठ, कार्यकारीणी उपाध्यक्षमा जुनु उप्रेती र दुर्गाकुमारी ठकुरी तथा उपाध्यक्षमा अनु कार्की, अनिता श्रेष्ठ, अमिताकुमारी चौधरी र अस्मिता पराजुली सर्वसम्मत भएका छन् । दावी विरोध परेका उम्मेदवार निर्वाचन प्रकृयामा सहभागी हुन न आएपछी सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन आयुक्त खरेलले जानकारी दिइन् । कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्षहरु अरुणा सिंह, निर्मला श्रेष्ठ, सुमित्रा श्रेष्ठ, अन्जना उपाध्याय, श्रद्धा शिलवाल, निशा रोक्का, अस्मिता श्रेष्ठलगायत सहभागी थिए । नयाँ नेतृत्व चयन भएसँगै हेटौँडा लेडी जेसीजमा २०२१ को लागि दुइवटा कार्यसमिति बनेको छ ।
हेटौँडा लेडि जेसिज दुई खेमामा विभाजित हुदा एक पक्षले अर्को पक्षलाई हामी बैधानिक भनेर आरोप पत्यारोप लगाइरहँदा हेटौँडा लेडि जेसिजमा पनि नेकपा बिभाजनको जस्तो धुव्रिकरणमा फसेको अनुुुमान गरिएको छ। दुई जनाको नेतृत्वमा सन २०२१ का लागि नयाँ कार्य समिति बनेसँगै कुन समुह अधिकारीक हुन भन्नै बिषयले अन्योलता छाएको छ।
यो पनि पढ्नुहोस्
हेटौँडा लेडि जेसिज सन २०२१ प्रतिमाको नेतृत्वमा
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)