हेटौँडाको निजी विद्यालयको बस अनुगमन गर्दै मकवानपुर ट्रफिक प्रहरी प्रमुख पाण्डे
५माघ,हेटौँडा । मकवानपुर ट्राफिक प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र चल्ने विद्यालयको बसको अनुगमन र चेकजाँचलाई तिब्रता दिएको छ।
आजबाट ट्राफिक प्रहरीले नगरभित्र चल्ने निजी तथा सामुदायिक विद्यालयका बसको अनुगमन र चेकजाँच सुरु गरिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले प्रष्ट खबरलाई बताएका छन्।
कोरोनाको जोखिम कायम रहेको र क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेको पाइएको र कतिपय निजि तथा सामुदायिक विद्यालयका बसले बिना कागजात नियम उल्लङ्घन गरी विद्यार्थी बोक्ने गरेकोले चेकजाँच र अनुगमनको थालनी गरेको प्रहरी निरीक्षक पाण्डेले बताए।
"आज आधा दर्जन निजि विद्यालयका बसलाई चेकजाँच गर्दा एउटै सिटमा ४ जना सम्म विद्यार्थी बोकेको पाइयो,आजलाई सचेत गराएका छौ,भोली बाट नियम उल्लङ्घन गरेको पाइएमा ट्राफिक कारवाही गर्छौँ"- मकवानपुर ट्राफिक प्रमुख पाण्डेले भने।
ट्राफिक प्रहरी प्रमुख पाण्डेले विद्यार्थी ओसारपसार गर्ने भन्दैमा नियम उल्लङ्घन गर्न नमिल्ने र आज चेकजाँचका क्रममा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको बसका चालक र विद्यालयका संचालकलाई नियम पालन गरी बस संचालन गर्न जानकारी गराइएको बताए।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)