Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पाँच कोठे भवन सहित अमर प्रहरी स्तम्भ स्मारकको उद्धघाटन

20464885_1946290455629672-1501059780.jpg

प्रहरी कार्यालय परिसरमा रहेको दक्षिणकाली मन्दीरको उद्घाटन गर्दै मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डिआईजी गणेश केशी

११ साउन,हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नवनिर्मित  ५ कोठे  भवन, अमर प्रहरी स्तम्भ स्मारक उद्धघाटन गरेको छ ।

सडक बिस्तारका क्रममा पर्खाल सहित भवन मन्दिर र प्रतिक्षालय भत्काईपछी  केही महिना देखी निर्माणधीन ५ कोठे भवन सहित  अमर प्रहरी स्तम्भ स्मारक तथा दक्षिणकाली मन्दीरको आज एक कार्यक्रमबिच उद्घाटन गरिएको हो । डिआईजी गणेश केसीले करीब ३४ लाख ६४ हजारको लगानीमा बनेको भवन, अमर प्रहरी स्मारक तथा मन्दिरको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डिआईजी गणेश केशीले प्रहरीले जन्तालाई दिने मुस्कान सहितको सेवामा सदैब कटिबद्ध रहेको र रहने बताउदै निर्माण भएका संरचनाले प्रहरीले दिने सेवामा परिवर्तन आउने बताए ।  नवनिर्मित ५ कोठे भवनमा बालमैत्री भवन, चालक परामर्श कक्ष, लागुऔषध  परामर्श कक्ष  रेस्क्यु सेन्टर र चमेना गृह रहेको छ  जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बसन्त कुमार लामाले बताए । 
उद्घाटन कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महत, उपमेयर मिना लामा, नारायणी यातायात व्यवसायी संघका बद्री चौलागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमगाँई , मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपान लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार