रेफ्रीलाई बल हस्तान्तरण गर्दै मकवानपुर प्रहरी प्रमुख बसन्त कुमार लामा
११ साउन, हेटौँडा । मकवानपुरको उत्तरी थाहा नगरपालिका ७ मा रहेको सुन्दरीदेवी माबिले हेटौँडामा सम्पन्न भएको कोकाकोला कप अन्तरबिद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सुन्दरीदेवीले हेटौँडाको श्रमिक मावि कर्रालाई २–१ गोलले हराउँदै जितेको हो ।
प्रतियोगिताका मकवानपुर जिल्ला फुटबल संघको आयोजना साउन ३ गतेदेखि हेटौंडा औद्योगिक क्षेत्रको खेलमैदानमा भएको छ । जितका लागि सुन्दरीदेवी माबिका खेलाडि हर्दिप गुरुङले २२ र बिके राइले २७ मिनेटमा गोल गरे । श्रमिकका लागि खेलको ७० औं मिनेटमा राम गुरुङले एकमात्र सान्त्वना गोल गरे । खेलको म्यान अफ द म्याच हर्दिप बने ।
प्रतियोगिताको उपाधीसंगै सुन्दरीदेवीले शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । बिजेता तथा उपबिजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथी प्रहरी उपरिक्षक बसन्तकुमार लामा र फुटबलसंघ अध्यक्ष राजेन्द्र श्रेष्ठले शिल्ड मेडल प्रदान गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडि बन्दै सुन्दरीदेवीका दिपक गोलेले वेष्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधी प्राप्त गरेका छन् ।
प्रमुख अतिथी प्रहरी उपरिक्षक लामाले युवाहरुलाई लागुऔषध जस्ता कुलतबाट टाण्ढा रहन यस्ता खेलले मद्दत गर्ने र खेलाडि उत्पादनमा समेत टेवा पुग्नेमा जोड दिए ।
फोटो: बिमल टोनीको फेसबुकबाट
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...













-1786686763.jpg)



