१२ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार २२ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्थामा निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुको सपथ ग्रहण गराइएको हो ।
शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा उदय विडारी, उपाध्यक्षमा उदय प्रकाश दहाल त्यसैगरी संचालक समिति सदस्यहरुमा चित्र कुमार गौतम ‘शिव’, रमेश कुमार थापा, श्यामलाल श्रेष्ठ, मन्दिरा फुयाँल घिमिरे, केशव धिताल, गिता न्यौपाने, राजकुमार विडारी, अम्बिका सापकोटा, धन बहादुर गौतम निर्विरोध निर्वाचित भएका थिए।त्यस्तै लेखा समिति संयोजकमा केदारप्रसाद गौतम,सदस्यमा बद्री भण्डारी र सीता सुवेदी निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचन समितिका संयोजक हिमाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष गौरवकुमार पराजुली, चुच्चेखोला सामुदायिक वन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण कटुवाल, चुच्चेखोला वन समूहका अध्यक्ष अर्जुन दाहाल, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका सचिव विजय पौडेल, निर्वाचन समितिका सदस्य रुपेश दुलाललगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारी संस्थाले बहुउद्देश्यीय कामहरु पनि सुरु गरिरहेको र यस वर्षमा पनि थप नयाँ काम गर्ने सहकारीका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिएका छन्।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)