Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा ४ मा नानी विरुवा वृक्षारोपण 

11-1501155101.jpg


१२ साउन,हेटौँडा । हेटौंडा उपमहानगरपालीका वडा नम्बर–४ मा नानी विरुवा वृक्षारोपण गरिएको छ । एनआइसी एसिया बैंकको प्रायोजन र रोट्र्याक्ट क्लब अफ मकवानपुरको विशेष सहयोगमा वृक्षरोपण गरिएको हो  ।

 नानी विरुवा वृक्षारोपण  कार्यक्रमको सुरुवात सुपारिटार व्यारेकका पृतनापति अमर सिं थापा, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष पुरनबहादुर जोशी, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष विजय पौडेल, संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीलगायतले संयुक्त रुपमा वृक्षारोपण  गरेका थिए । प्रत्यक घरमा रहेका कान्छो सदस्यको नाममा नानी विरुवा वृक्षरोपण गरिएको रोट्र्याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीले बताए  । रोपिएको विरुवाको संरक्षण घरका सदस्यहरुले नै गर्न प्रेरित गर्ने उद्देश्यले ‘नानी विरुवा वृक्षरोपण कार्यक्रम गरिएको रोट्«याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष विजय पौडेल बताए । नानी विरुवा वृक्षरोपण कार्यक्रममा कपुर, निम लगायत एक सय विरुवा वृक्षरोपण गरी परिवारको जिम्मा लगाइएको छ।

2-1501155101.jpg

नानी विरुवा वृक्षरोपण गर्दै एनआइसी एसिया बैंक र रोट्र्याक्ट क्लब अफ मकवानपुरका सहभागिहरु


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार