Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागमती प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउन शुरु (तस्बिरहरु)

20210127_120107-1611728496.jpg

मुख्यमन्त्री पौडेल कोरोना भ्याक्सिन हस्तान्तरण गर्दै

१४ माघ, हेटौंडा । बागमती प्रदेशमा बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले खोप अभियानको शुभारम्भ गरेका हुन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौंडा अस्पतालमा आयोजित खोप शुभारम्भ कार्यक्रममा मूख्यमन्त्री पौडेलले कोरोना खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्नुभएको थियो।पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप लगाउने बताउँदै मूख्यमन्त्री पौडेलले अभियानबाट कोरोनालाई पराजित गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको बताए । बागमती प्रदेशका १३ जिल्लाका ३५ स्थानबाट कोरोनाविरुद्धको खोप लगाईनेछ ।अहिलेसम्म खोप लगाउनका लागि बागमती प्रदेशमा ७६ हजार भाइल खोप प्राप्त भएको र ६४ हजार स्वास्थ्यकर्मीको तथ्यांक संकलन भएको कार्यक्रममा जानकारी दिईएको थियो ।हेटौंडास्थित स्टोरबाट प्रदेश २ का महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि खोप पठाईने भएको छ ।

20210127_120133-1611728497.jpg

हेटौँडा अस्पतालका मेसु डाक्टर प्रविण श्रेष्ठ कोरोना विरुद्धको खोप लगाउदै

20210127_120150-1611728572.jpg
20210127_120241-1611728572.jpg
zzzqaa-1611743322.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार