Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा जेसिज बर्ष २०२१ को पदभार ग्रहण र पुरस्कार बितरण

20210129_211549-1611934459.jpg

१६ माघ,हेटौँडा । हेटौँडा जेसिजको नयाँ कार्यसमितिको पदभार ग्रहण र पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।हेटौँडा जेसिज सन् २०२१ अध्यक्षमा लिसेन बस्नेत पदस्थापित भएका छन् । 

शुक्रबार हेटौंडामा सम्पन्न पदास्थापन तथा पुरस्कार वितरण कार्यक्रममा एक समारोहकाबीच बस्नेत आगामी कार्यकालका लागि अध्यक्ष पदमा पदस्थापित भएका हुन् । उनलाई निवर्तमान अध्यक्ष राजदेव बानियाँ तथा कार्यक्रमका प्रमुख अतिथि कांग्रेस बागमती प्रदेश सचेतक तथा बागमती प्रदेशसभा सदस्य राधा घलेले अध्यक्षको चेन पहिराउँदै अध्यक्ष पदमा स्थापित गराएका थिए ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वा्चित अध्यक्ष बस्नेतले निर्वाचनको समयमा आफूले गरेको समपूर्ण प्रतिवद्धताहरु पूरा गर्ने, हेटौँडा जेसीजलाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्ने र निर्वाचनको समयमा विभाजित भए पनि अब सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन ।

साथै नव निर्वाचित अध्यक्ष बस्नेतले हेटौँडा  जेसिज बर्ष २०२१ का नयाँ कार्यसमितीमा निर्वाचित सम्पुर्ण कार्य समितीका पदाधिकाहरुलाई पदस्थापित गराएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार