१८ माघ,हेटाैंडा । बस्तीपुर जेसीज हाँडीखाेलाकाे सन् २०२१ का लागि नव निर्वाचित कार्य समितिको पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
गत माघ ३ गते भएकाे निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका राजेश भेटवाल सहित अन्य पदाधिकारीले शनिबार बस्तीपुरमा आयाेजित एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् ।बस्तीपुर जेसीज सन् २०२० का अध्यक्ष जयराम सुबेदीले नवनिर्वाचित अध्यक्ष भेटवाललाई सपथ ग्रहण गराएका थिए।
अध्यक्ष भेटवालसँगै सन् २०२१ का लागि कार्यकारिणी उपाध्यक्षमा निर्वाचित आकाश पाठक र तेजप्रसाद उप्रेती, उपाध्यक्षहरु रामचन्द्र दाहाल, महेन्द्र राना मगर, श्रीकृष्ण ढकाल र ठहर नेपाल शंकरले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै भेटवालले महासचिवसहित विभिन्न पदमा मनाेनयनसमेत गरेका छन् ।जेसीजकाे सन् २०२१ काे लागि कानुनी सल्लाहकारमा प्रदिप अधिकारी, महासचिवमा प्रेम गाेङ्बा, काेषाध्यक्ष शिवराज उप्रेती, सचिवमा राम गिरी, प्रकरण निर्देशक श्रीराम खड्का, जनसम्पर्क अधिकारी अनन्त अर्याल र शाखा सम्पादकमा सञ्जाेक उप्रेती मनाेनित भए ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेकाे प्रमुख आतिथ्यतामा भएकाे पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल जेसीजका सन् २००६ का अध्यक्ष राजेशमाेहन प्रधान, नेपाल जेसीजका सन् २०२१ का कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल, बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेश भेटवाल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप काेइराला, हेटाैंडा जेसीजका सन् २०२१ का अध्यक्ष लिसेन बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)