Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महेश आश्रम पिठाधिशलाई हेटौँडामा स्वागत

Swagat-1501332651.jpg

१४ साउन, हेटौँडा । महेश सन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलका नयाँ पिठाधिशलाई आज हेटौँडामा स्वागत गरिएको छ । भुवनेश्वर शिव मन्दिर सेवा समितिको आयोजनामा भएको कार्यक्रममा नव नियुक्त पिठाधिश रमणानन्द गिरीलाई स्वागत गरिएको हो । 
भुवनेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष गणेश कठायतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सन्त मधुसुदननान्द गिरी, नेपाल ज्योति परिषदका केन्द्रीय उपाध्यक्ष केशव धिताल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाई, भुवनेश्वर मन्दिरका निवर्तमान अध्यक्ष चेतप्रसाद पौडेल, कुष्माण्ड सरोबर त्रिवेणी धामका अध्यक्ष ईश्वरी प्रसाद पौडेल, आध्यात्मिक व्यक्तित्व बद्रीप्रसाद ढकाल, गोपालप्रसाद चालिसे, मुरारीप्रसाद चालिसे, बासुदेव आचार्य, रामानुजाचार्य, रामप्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
आश्रम एवं गुरुकुलका संस्थापक डा. रामानन्द गिरीको असार २४ गते निधन भएपछि रमणानन्दलाई नयाँ पिठाधिश घोषणा गरिएको कार्यक्रममा जानकारी दिईएको थियो । पिठाघिश भएपछि हेटौँडाबाटै रमणानन्द गिरीको औपचारिक कार्यक्रम शुरु भएको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार