Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मतदाता नामावलीमा नाम दर्ता जारी  

दुई हप्तामै चार हजार छ सय पैँतालिसले खिचाए फोटो 

20496237_1366446873440619-1501406433.jpg

   
सुनिल शिवाकोटी
  १५ साउन,हेटौडा । जिल्ला निर्वाचन कार्यालय मकवानपुरमा गत दुई हप्तामै चार हजार छ सय पैँतालिस जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन ।

साउन १ देखि १४ गतेसम्म दुई हजार ३०३ महिला र दुई हजार ३४२ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय मकवानपुर निर्वाचन अधिकारी गाविन्द प्रसाद पौडेलले जानकारी दिए । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदाता नामावली संकलन अभियान शुरु गरेपछि मकवानपुरमा मतदाताको उत्साहजनक सहभागिता रहेको बताउदै पौडेलले दैनिक सरदर ४०० जनाले फोटो खिचाउन कार्यलयमा आउने गरेको बताए । जसमा बुढाबूढी, अपांगता भएका, विदेशबाट घर फर्केका, बसाइँसराइबाट हेटौडा नगर भित्र र मकवानपुर आएका र नाम दर्ता गर्न छुट भएकाहरु रहेकोे पौडेलले बताए।
साउन १५ गतेसम्म जिल्ला स्थित कार्यालयमा र साउन १६ गतेदेखि  ८ गाउँपालिकाको केन्द्र तथा थाहा नगरपालिकाको नगरपालिकाको कार्यालयबाट  र  उपहानगरपालिकाका १९ वटै वडाको भने जिल्ला निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुने र कार्यालयले सो अवधिमा त्रुटि सच्चाउने तथा ठाउँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीबाट नाम हटाउने काम पनि गर्ने पौडेलले बताए ।

20504079_1366447293440577-1501406433.jpg

तस्बिरसहितको मतदाता नामावलीकालागी फाटो खिचाउदै मतदाता


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार