Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

इपिएल क्रिकेट प्रतियोगिता मंसिरबाट हुने

EPL-logo-jpg-1501463652.jpg

१६ साउन, हेटौँडा । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको दोस्रो संस्करण यही मंसिरमा हुने भएको छ । प्रतियोगिताको आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता मंसिरमा हुने जानकारी दिएको हो ।
प्रतियोगितमा यस अघिको जस्तै ६ वटा टिमले सहभागीता जनाउँने अयोजकले जनाएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगन्ज र पोखराका टिम समावेश हुने जानकारी दिइएको छ ।
यसपटक सहभागी टिमको नाम यस अघिको भन्दा फरक हुने बताइएको छ । १५ जना खेलाडी हुने प्रत्येक टिममा ३ जना सम्म विदेशी खेलाडी राख्न पाइने र नेपालका १० जना खेलाडीको अक्सन गरिनेछ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुने प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा संचालन गरिने छ ।
प्रतियोगिताको बिजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो पुरस्कार राशी यस अघिको भन्दा बढी हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg