Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा ‘सफा शहर’मा पुरस्कृत हुने

Hetauda-1501490314.jpg

१६ साउन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका यसबर्ष पनि ‘सफा शहर’ को रुपमा पुरस्कृत हुने भएको छ । संघिय मामला तथा स्थानीय विकास मन्त्रालयले हेटौँडालाई सफा शहरको रुपमा पुरस्कृत गर्न लागेको हो । 
मन्त्रालय अन्तरगतको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले आव ०७३/०७४ मा फोहरमैला व्यवस्थापनमा योगदान पुर्याउने तीन नगरलाई पुरस्कार एवं सम्मानको कार्यक्रम राखेको जनाईएको छ । केन्द्रले सम्मान ग्रहणका लागि हेटौँडा उपमहानगरपालिकालाई पत्रचार गरेको छ । मंगलबार मन्त्रालयको कार्यकक्ष सिंहदरबारमा हुने कार्यक्रममा उपप्रधान एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले हेटौँडासहित तीन नगरलाई सम्मान गर्ने जनाईएको छ ।
पुरस्कार एवं सम्मानका लागि छनौट भएकोमा खुशी व्यक्त गर्दै उपमहानगरपालिकाका प्रवन्धक विके महर्जनले फोहरमैला व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार