१६ साउन, हेटौँडा । लैगिक समानता तथा सामाजिक समाबेसीकरण लेखा प्रशिक्षण सम्बन्धी दुईदिने तालिम हेटौडामा सुरु भएको छ । बिस्वपरिदृष्य वकालत मन्च मकवानपुरको आयोजना तथा सीसीएस इटालिको आर्थिक सहयोगमा शान्तिका लागि महिला ससक्तिकरण परियोजना अन्तरगत स्थानिय नागरिक समाजका संगठनहरुलाई तालिम दिन सुरु गरिएको हो ।
कुनैपनि संस्थाको संस्थगत निति तथा योजनामा लैगिक मुलप्रबाहिकरण गर्नका लागि स्थानिय नागरिक समाजका संगठनहरुको सिप र क्षमता बृद्धिबिकाश गर्नका लागि तालिम दिइएको आयोजकले जनाएको छ । तालिम पछी आफ्ना संघसंस्थामा लैगिक बजेट उत्तरदायी तथा सामाजिक समाबेसी बजेट तर्जुमा गर्नका लागि यसले सहयोग पुग्ने बिस्वपरिदृष्य वकालत मन्च मकवानपुरको महिला शान्ति र सुरक्षा समन्वय अधिकृत श्रद्धा ढुंगानाले बताइन । यसबाट सामाजिक समाबेसी बजेट लेखाजोखा बिधी र यसका सुचकहरुको प्रयोग गर्न सक्ने र योजना र बजेटको छनौट गर्दा लैगिक तथा सामाजिक समाबेस परिक्षण गरेर मात्र तयार गर्नका लागि मधत पुग्ने उनको भनाई छ ।
दुईदिन सम्म चल्ने तालिममा प्रशिक्षक निता गुरुङले लैगिक अबधारणा, लैगिक समानता, समता र समाबेसीकरण, लैगिक लेखा परिक्षणको बिधी, लेखापरिक्षणका चरण लगायतका बिषयमा सहजीकरण गर्नुभए छ । बिस्व परिदृष्य वकालत मन्च मकवानपुरका अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा बिभीन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















