Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डोटीमा जीप दुर्घटना 

नौँ को  मृत्यु चार गम्भीर घाईत

Accident-1499161093-1501911160.jpg


२१ साउन,डोटी। डोटीको बोगटान गाउँपालिका–६ गगुडा धारमा जीप दुर्घटना हुदा  ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने
४ जना गम्भीर घाईते भएका छन ।

से १ ज ४९१ नम्बरको उक्त जिप बोगटान गाउँपालिका–६ गगुडा धारमा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय डोटी जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५ बर्षीय बिष्णुबहादुर मगर, ५५ बर्षीय भिम घर्तिमगर, ५० बर्षीय बुढो घर्ति मगर, ४५ बर्षीय गोरख थापा, ४८ बर्षीय शसिराम बहादुर पुनमगर, ४५ बर्षीय ललीता देबी पुन, ४० बर्षीय टेकबहादुर पुनमगर, ३० बर्षीय चन्द्रबहादुर घर्तिमगर र शिखर नगरपालिका १ कपल्लेकीका २८ बर्षीय जिप चालक कृष्णबहादुर नेघी रहेको  जिल्ला प्रहरी कार्यालय डोटीका डि एस पी राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
जीप सडकबाट करीव चार सय मिटरभन्दा तल खसेको र बाटो चिप्लो भएको कारण दुर्घटना भएको अनुमान गरिएको छ ।  घाईते सबैको उपचारका लागी सदरमुकाम पठाईएको प्रहरी जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार