२२ फागुन,हेटौंडा। चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको १२ बार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिबार बिहान हेटौंडा-१७ सालक पार्कमा १२ बार्षिक साधारणसभा सम्पन्न भएको छ।चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा सम्पन्न सभामा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी,चलचित्र पत्रकार संघ नेपाल संगठन उपाध्यक्ष कुवेर डङ्गोल,पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर,पत्रकार महासंघ मकवानपुर पुर्व अध्यक्ष राममणि दाहाल,भानुभक्त आचार्य,पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई,मकवानपुरका चलचित्र निर्देशक गोविन्द गौतम,चलचित्र निर्देशक रमेश राई,चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष कुमार अधिकारी(पोष्टराज),बागमती प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल,प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल,फोटो पत्रकार बागमती प्रदेश उपाध्यक्ष सुदिप शिवाकोटी,जनकल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल,कामधुने बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी,सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष अर्जुनप्रसाद दाहाल,प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल, पत्रकार महासंघ मकवानपुर सचिव गणेश दर्पण अधिकारी, प्रेस संगठन मकवानपुरका संयोजक अञ्जली थापा,सह-संयोजक एम पि शर्मा,शिव चौलागाई,चलचित्र कलाकार सुशान्त श्रेष्ठ,अमिर गौतम लगायताकाको उपस्थिती रहेको थियो।
साधारणसभामा संघ मकवानपुरका संस्थापक कार्यसमितिलाई कदरपत्रले सम्मान गरिएको थियो।त्यसैगरी संघका सचिव श्रीराज अर्जुन दाहालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)