Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

महालक्ष्मी साहित्य पुरस्कारद्वारा सहित्यकार डा. लम्साल पुरस्कृत

6-1615637013.jpg

२९ फागुन, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट यसबर्ष साहित्यकार तथा पत्रकार डा. नवराज लम्साल पुरस्कृत भएका छन् ।
२०५९ देखि महालक्ष्मी विकास बैंकले निरन्तर प्रायोजन गर्दै आएको ५१ हजार नगद राशीको ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७७’ यसबर्ष लम्साललाई प्रदान गरिएको हो ।
धादिङमा जन्मिएका लम्साल लामो समयदेखि काठमाडौं रहेर साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएका छन् । रेडियो नेपालका समचार प्रमुख समचार प्रमुख समेत रहेका लम्सालका कर्ण र धरा दुई वटा महाकाब्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल जस्ता कविता संग्रह, धुनभित्र धुनबाहिर गीति संग्रह प्रकाशित रहेका छन् ।
यसैगरी कार्यक्रमको अवसरमा मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ बाट मकवानपुरे कवि देवराज खरेल र मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ बाट इतिहासकार केदारप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । सोही अवसरमा कवि दिनेश शर्माद्वारा लिखित कबिता संग्रह एउटा मृत्यु यो पनिको विमोचन समेत गरिएको थियो ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षतामा भएको कार्यक्रममा उच्चादालत पाटन हेटौंडा इजलासका मुख्य न्यायाधीश शेषराज अधिकारीको प्रमुख आतिथ्यता रहेकोे थियो ।
कार्यक्रममा माहालक्ष्मी बिकास बैंकका सहायक कार्यकारी अधिकृत डलककुमार अधिकारी, साहित्यकार तुल्सी थापा, मातृभूमि साहित्य समाजका संरक्षक मुक्तिगोबिन्द बैध, बैंकका हेटौंडा शाखा प्रमुख शम्भु पराजुली, समाजका पूर्व अध्यक्ष ह्यग्रिव आचार्य, राजिव पहाडी हेमन्त ढुङ्गेल, कृष्णप्रसाद दाहाल लगाएत मकवानपुरका क्रियाशिल साहित्यकारहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार