१ चैत, हेटौंडा । थाहा कला केन्द्र मकवानपुरको आयोजना तथा सिआन पुर्नस्थापना केन्द्रको सहआयोजनामा सिआन मकवानपुर कलाकारिता अवार्ड तथा पत्रकार, सर्जक सम्मान कार्यक्रम हुने भएको छ ।
शनिवार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कला केन्द्रको स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराइएको हो । कोरोनाका कारण स्थगन भएको अवार्ड आउँदो जेठ ९ गते गर्ने गरि तयारी सुरु गरिएको केन्द्रक अध्यक्ष सानोबाबु मोक्तानले जानकारी दिए ।
केन्द्रका अध्यक्ष मुक्तानका अनुसार ३१ बिधामा कलाकारिता अवार्ड, ११ विधामा रिकभरी अवार्ड, साहित्य क्षेत्रका ५ जना सर्जक र १२ जना पत्रकारलाई सम्मान गरिने भएको छ । यसैगरी मकवानपुर जिल्लामा जन्मिएर राष्ट्रिय रुपमा ख्याति कमाउन सफल व्यक्तिहरु केदार घिमिरे (माग्ने बुढा), विष्णु सापकोटा (हर्के हल्दार), चेतन सापकोटा, राजेन्द्र खड्गी, निता ढुंगाना, लक्ष्मण शेष लगायतका कलाकारलाई पनि सम्मान गरिने भएको छ ।
कार्यक्रम थाहा नगरपालिकाको पालुङ जेसिज हलमा हुने र कार्यक्रममा आयोजनाका लागी ११ लाख खर्च लाग्ने अनुमान गरिएको कार्यक्रम संयोजक भुपेन्द्र राना मगरले जानकारी दिए । पत्रकार सम्मेलनमा सिआन पुन स्थापन केन्द्रका प्रमूख सौजन डिसि, आयोजक समितिका महासविच आशिष अस्लामी मगर लगाएतको उपस्थिति रहेको थियो ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)