रञ्जन खरेल
४ चैत्र,रौतहट । नेपाल शिक्षक संघ रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ। संघका जिल्ला अध्यक्ष रामकृपाल यादवको अध्यक्षतामा माध्यमिक विद्यालय बरगजवामा विस्तारित बैठक सम्पन्न भएको हो।
बैठकमा संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष राम मंगल यादव,ने शिक्षक संघ रौतहटका पूर्व अध्यक्ष सुदामा राय यादव, प्रदेश नम्बर २ सदस्य मुक्ति प्रसाद कुशवाह,अन्सारुल हक ,प्रदेश प्रतिनिधि रञ्जन खरेल,बुनिलाल यादव,केन्द्रिय प्रतिनिधि यसोदा खनाल ,
रौतहटका सबैपालिकाका शिक्षक संघका अध्यक्ष एवम पदाधिकारीहरु,जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो।उक्त बैठकले काँग्रेस महामन्त्री शशांक कोइरालाको आतिथ्यता चैत्र ११ र १२ गते हुने प्रदेश २ को दोश्रो र तेश्रो प्रदेश प्रतिनिधिसभाको तयारीको लागि विभिन्न समितिहरू गठन गरेको छ। राम मंगल यादवको संयोजकत्वमा स्वागत तथा सम्मान समिति,मुक्ति कुशवाहको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा तयारी समिति गठन गरिएको छ । त्यसैगरी सदस्यता नविकरण,नयाँ सदस्यता वितरण,स्थानीय पालिका प्रतिनिधि सभा र जिल्ला प्रतिनिधि सभा आगामी चैत्र ९ गतेभित्र सम्पन्न गरिसक्ने निर्णय भएको संघका अध्यक्ष यादवले बताएका छन।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)